सामग्रीमा जानुहोस्

लाँकुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लाँकुरी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. floribunda
वैज्ञानिक नाम
Fraxinus floribunda
Wall.[१]

लाँकुरी नेपालमा पाइने एक किसिमको रूख हो। यो जडीबुटीको रूपमा प्रयोग हुन्छ।

लाकुरी एक प्रकारको रुख  हो,  जुन नेपालको पहाडी भूभागमा पाइन्छ,  विशेषगरी तामाङ समुदायहरू रहेको ठाउँमा चौतारा निर्माणको क्रममा लाकुरीको बिरुवा रोप्ने चलन छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]