लाङटाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख नेपालको एक क्षेत्रको बारेमा हो । रसुवाको गाविसको लागि लाङटाङ गाविस हेर्नुहोस । नाइजेरियाको शहरको लागि लाङटाङ, नाइजेरिया हेर्नुहोस ।
लाङटाङ गाउँ

लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।

ग्यालरी[सम्पादन गर्ने]

लाङटाङ स्थित हिमालय रेन्जको प्यानारोमिक हृश्य