लाङटाङ
Jump to navigation
Jump to search
लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।
ग्यालरी[सम्पादन गर्ने]
लाङटाङ स्थित गोसाइँकुण्डको एक मनोरम दृश्य
लाङटाङ स्थित गोसाइँकुण्डको एक मनोरम दृश्य