सामग्रीमा जानुहोस्

लापोनिया क्षेत्र

निर्देशाङ्कहरू: ६७°२०′उ १७°३५′पू / 67.333°N 17.583°E / 67.333; 17.583
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लापोनिया क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
स्थानलापल्यान्ड प्रान्त
समाहितStora Sjöfallet National Park, Stubba nature reserve, Padjelanta National Park, Sarek National Park, Sjaunja Nature Reserve, Muddus National Park
मापदण्डसांस्कृतिक र प्राकृतिक: (iii), (vii), (viii), (ix), (v)
स्रोत774
दर्जा प्राप्तसन् 1996 (२०th शत्र)
क्षेत्रफल९,४०,९०० हेक्टर (३,६३३ वर्ग माइल)
निर्देशाङ्क६७°२०′उ १७°३५′पू / 67.333°N 17.583°E / 67.333; 17.583
लापोनिया क्षेत्र मा पर्दछ स्वीडेन
लापोनिया क्षेत्र
लापोनिया क्षेत्रको स्वीडेनमा अवस्थिति

लापोनिया क्षेत्र उत्तरी स्विडेनको लापल्यान्ड प्रान्तको जेलिभारे नगरपालिका, आर्जेप्लुग नगरपालिकाजोकमोक नगरपालिकामा रहेको एउटा ठूलो पहाडी वन्यजन्तु क्षेत्र हो।

सन् १९९६ मा यस क्षेत्रलाई युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको थियो। यो क्षेत्रलाई २०औँ शताब्दीको आरम्भदेखि नै संरक्षित क्षेत्र घोषित गरिएको थियो। यो क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक दुवै कारणहरूले गर्दा विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको हो।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]