लिङ्गे पिङ
स्वरूप
लिट्ठे पिङ जसलाई लिङ्गे पिङ पनि भन्ने गरिन्छ।यो एक प्रकारको लट्ठामा पिङ हालेर खेलिन्छ।
बनोट
[सम्पादन गर्नुहोस्]यो बाँसको चारवटा लिङ्गो डोरीको लट्ठाबाट बन्ने भएकोले नै लट्ठे पिङ भनिएको हो।
महत्त्व
[सम्पादन गर्नुहोस्]पिङ प्राय दसैँ र तिहारमा खेल्ने गरिन्छ। विजया दशमीको दिन एक क्षण मात्र भए पनि पिङ खेल्नु पर्छ भन्ने विश्वास रहेको छ।