पिर्के पिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा प्रचलित पिर्के पिङको तस्बिर

पिर्के पिङ जसलाई ठाँउ विशेष चर्खे पिङ, रोटे पिङ तथा रंगते पिङ पनि भनिन्छ[१] । यो एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । पिर्के पिङ विशेषगरि दशै,तिहारमा बनाइने गरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

भनाइ तथा किम्बदन्तीहरू[सम्पादन गर्नुहोस्]

दसैं टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँघरमा विद्यमान छ  । त्यसैका लागि भएपनि गाउँ घर तिर पिर्के पिङ लगाएतका अन्य पिङहरू बनाउने चलन रहेको छ ।

बनोट[सम्पादन गर्नुहोस्]

यो पिर्के पिङ हेर्दा अत्यन्तै सुन्दर र कलात्मक देखि गर्दछ।त्यससँगै यसको वनोट र संरचना पनि उत्तिकै रोचक तथा जतिल हुने गर्दछ।यो पिङको मुख्य आकार वर्ग जस्तै हुने गर्दछ।

आवश्यक सामग्री[सम्पादन गर्नुहोस्]

खम्बा[सम्पादन गर्नुहोस्]

नेपालमा प्रचलित पिर्के पिङको खम्बा मिलाउदै।

खम्बा यो पिर्के पिङको मुुख्य आडको भाग हो । आवश्यक अनुसार विभिन्न प्रकारको पिर्के पिङमा २ वा ३ वटा खम्बाको प्रयोग गर्ने गरिन्छ । खम्बा यस पिङको मेरूडण्ड वा खुट्टा समान हो किनभने पिङको सम्पुर्ण भार खम्बामा नै अडिएको हुुने गर्दछ ।

मारूनी[सम्पादन गर्नुहोस्]

पखेता[सम्पादन गर्नुहोस्]

दाणी[सम्पादन गर्नुहोस्]

बाहाँ[सम्पादन गर्नुहोस्]

पिर्का[सम्पादन गर्नुहोस्]

थेडी[सम्पादन गर्नुहोस्]

चया[सम्पादन गर्नुहोस्]

आधुनिकता[सम्पादन गर्नुहोस्]

सांस्कृतिक महत्व[सम्पादन गर्नुहोस्]

दशैँ तिहारमा टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने पुराना पुस्ता बताउँछन् । त्यसैले पनि पिङ संस्कृतिको आफ्नै बेग्लै महत्व छ । पिङ हाल्दा धेरैको हातेमालो आवश्यक पर्ने हुँदा यसले स्थानीयमा आपसी सद्भावका साथै मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुर्याउँछ । त्यसैले यस संस्कृति संरक्षणका लागि पुराना पुस्ताले आवश्यक ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उत्तिकै चासो दिनुपर्ने आवश्यकता देखिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]