लेखनाथ पौड्याल रचनासूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो सूची कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

महाकाव्य[सम्पादन गर्ने]

  • गंगा गौरी (महाकाव्य)

खण्डकाव्य[सम्पादन गर्ने]

  • ऋतुविचार

काव्य[सम्पादन गर्ने]

  • अमर ज्योतीको सत्यस्मृति (गान्धीको)
  • ऋतु विचार
  • गीताञ्जली (श्री ३ भीम)
  • तरुण तपसी
  • त्याग र उदयको युगल प्रकाश
  • बुद्धिविनोद
  • मेरो राम
  • राष्ट्रलक्ष्मी प्रार्थना
  • सत्यकलि संवाद

कविता[सम्पादन गर्ने]

  • लालित्य भाग २
  • लालित्य भाग २
  • लालित्य

नाटक[सम्पादन गर्ने]

  • लक्ष्मी-पूजा
  • भर्तृहरिनिर्वेद

बालसाहित्य[सम्पादन गर्ने]

  • पिँजराको शुगा (बालकविता)
  • शिशुबोधिनी दोस्रो भाग (बालपाठ्य)

नाटक[सम्पादन गर्ने]

  • लक्ष्मी-पूजा
  • भर्तृहरिनिर्वेद

अनुवाद[सम्पादन गर्ने]

  • अभिज्ञान शाकुन्तल (नाटक)
  • पञ्चतन्त्र (भाग १ र २) (कथाहरू)

अन्य[सम्पादन गर्ने]

  • शैक्षणिक पद्धति
  • शब्दसुमन

सन्दर्भसामग्री[सम्पादन गर्ने]