सामग्रीमा जानुहोस्

लेखापरीक्षण योजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखापरीक्षकले लेखापरीक्षण शुरू गर्न पुर्व लेखापरीक्षणलाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने सम्बनी कार्ययोजना लगायत लेखापरीक्षण रणनीति समावेश गरी तयार गरेको कागजातलाई लेखापरीक्षण योजना भनिन्छ । [१] यस कागजातमा लेखापरीक्षण प्रभावकारी ढङ्गले सम्पादन गर्ने सम्बन्धि विस्तृत कार्ययोजना र लेखापरीक्षणको सम्पूर्ण रणनीति उल्लेख गरिएको हुन्छ ।

लेखापरीक्षकले लेखापरीक्षण योजना तयार गर्दा लेखापरीक्षण जोखिमलाई न्यूनतम स्तरमा राख्ने गरी तयार गर्नु पर्दछ । [२]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Principles and practices of auditing, RG Saxena
  2. Nepal standards of Auditing, Auditing Standards Board