लेखापरीक्षण जोखिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखापरीक्षण जोखिम (अङ्ग्रेजी: Audit Risk) भन्नाले लेखापरीक्षकले वित्तीय विवरणहरूमा रहेक ठूला गल्तीहरू तथा ठगिलाई पत्ता लगाउन नसकेको कारणले सामान्य लेखापरीक्षण प्रतिवेदन पेश गर्न सक्ने जोखिम हो ।[१] लेखापरीक्षण जोखिम भनेको तीन जोखिमहरूको योग हो । यसमा निम्न जोखिमहरू पर्दछन् ।

  • अन्तरनिहित जोखिम (inherent Risk - IR)
  • नियन्त्रण जोखिम (Control Risk - CR)
  • लेखापरीक्षण पुनरावलोकन जोखिम (detection Risk - DR)

लेखापरीक्षण जोखिमको सुत्र[सम्पादन गर्नुहोस्]

लेखापरीक्षण जोखिम = अन्तरनिहित जोखिम (IR) * नियन्त्रण जोखिम (CR) * लेखापरीक्षण पुनरावलोकन जोखिम (DR)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]