लेखापरीक्षण जोखिम
स्वरूप
लेखापरीक्षण |
---|
लेखापरीक्षण जोखिम (अङ्ग्रेजी: Audit Risk) भन्नाले लेखापरीक्षकले वित्तीय विवरणहरूमा रहेक ठूला गल्तीहरू तथा ठगिलाई पत्ता लगाउन नसकेको कारणले सामान्य लेखापरीक्षण प्रतिवेदन पेश गर्न सक्ने जोखिम हो ।[१] लेखापरीक्षण जोखिम भनेको तीन जोखिमहरूको योग हो । यसमा निम्न जोखिमहरू पर्दछन् ।
- अन्तरनिहित जोखिम (inherent Risk - IR)
- नियन्त्रण जोखिम (Control Risk - CR)
- लेखापरीक्षण पुनरावलोकन जोखिम (detection Risk - DR)
लेखापरीक्षण जोखिमको सुत्र
[सम्पादन गर्नुहोस्]लेखापरीक्षण जोखिम = अन्तरनिहित जोखिम (IR) * नियन्त्रण जोखिम (CR) * लेखापरीक्षण पुनरावलोकन जोखिम (DR)