लेप्टिस मग्ना
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सास्कृतिक: |
सूचीकृत | १९८२ ([३]औं सत्र) |
लेप्टिस मग्ना पुरातात्त्विक क्षेत्रलिबियाको खोम्समा अवस्थित एक पुरातात्त्विक क्षेत्र हो । यो क्षेत्र लाई युनेस्कोले सन १९८२ सालमा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको थियो ।