लोकतन्त्राकोलागि पार्टी (चिली)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकतन्त्राकोलागि पार्टी (Partido por la Democracia) चिलेमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९८८मा स्थापना गरियो | भिक्तोर बरुएतो दलको अध्यक्ष हो |[१] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।[२]

२००५ संसदीय निर्वाचनमा दलले १००६४८० मतहरू (१५.६% , २१ क्षेत्रहरू) पायो |[३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]