पृथ्वीको तल्लो कक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लो अर्थ आर्बिटबाट अनुप्रेषित)

पृथ्वीको तल्लो कक्ष (अङ्ग्रेजी: Low Earth orbit LEO लो अर्थ अर्बिट) १६० किलोमीटर (९९ माइल) (कक्षीय अवधि ८८ मिनेट), र २,००० किलोमीटर (१,२०० माइल) को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा (अर्बिट) हो । लगभग १६० किलोमिटर (९९ माइल ) वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय (अर्बिटल डिकेय) र ऊंचाई क्षय (एल्टीट्यूड लस) को अनुभव गर्छन्।[१][२]

बाहिरी अन्तरिक्ष अधिकांश मानव निर्मित वस्तुहरू पृथ्वीको तल्लो कक्ष मा नै हुन्छन् ।[३]

कक्षीय विशेषता[सम्पादन गर्नुहोस्]

पृथ्वीको तल्लो कक्षमा स्थिर भएर रहन को लागि औसत कक्षीय गति करिब ७.८ किमी/सेक (२८,००० किमी/घंटा; १७,००० माइल/घंटा) आवश्यक पर्छ। उचाई बढे संगै कक्षीय गति कम हुँदै जान्छ । Calculated for circular orbit of २०० किमी (१२० माइल) को गोलाकार कक्षको लागि हिसाब गर्दा यो गति ७.७९ किमी/सेक (२८,००० किमी/घंटा; १७,४०० माइल/घंटा) हुन आउँछ भने , १,५०० किमी (९३० माइल) कक्षको लागि यसको गति ७.१२ किमी/सेक (२५,६०० किमी/घंटा; १५,९०० माइल/घंटा) हुन्छ [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "IADC Space Debris Mitigation Guidelines" (PDF), Inter-Agency Space Debris Coordination Committee, १५ अक्टोबर २००२, मूलबाट ३ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फ़रवरी २०१७ 
  2. "NASA Safety Standard 1740.14, Guidelines and Assessment Procedures for Limiting Orbital Debris" (PDF), Office of Safety and Mission Assurance, १ अगस्ट १९९५, मूलबाट १५ फ़रवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फ़रवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१३ मिति
  3. Sampaio, Jarbas; Wnuk, Edwin; Vilhena de Moraes, Rodolpho; Fernandes, Sandro (२०१४-०१-०१), "Resonant Orbital Dynamics in LEO Region: Space Debris in Focus", Mathematical Problems in Engineering 2014: Figure १: Histogram of the mean motion of the cataloged objects, डिओआई:10.1155/2014/929810 
  4. "LEO parameters", www.spaceacademy.net.au, अन्तिम पहुँच २०१५-०६-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]