वन्दना शिवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वन्दना शिवा
Dr. Vandana Shiva DS.jpg
जन्म (1952-11-05) ५ नोभेम्बर १९५२ (उमेर ७०)
देहरादुन, उत्तराखण्ड, भारत
पेशादार्शनिक, पर्यावरण

वन्दना शिवा (जन्म. ५ नबेम्बर १९५२, देहरादुन, उत्तराखण्ड, भारत), एक दार्शनिक, पर्यावरण कार्यकर्ता, पर्यावरण सम्बन्धी नारी अधिकारवादी एवं धेरै पुस्तकहरूको लेखिका हुन्। वर्तमानमा दिल्लीमा स्थित, शिवा अग्रणी वैज्ञानिक र तकनीकी पत्रिकाहरूमा ३०० भन्दा धेरै लेखहरूको रचनाकार हुन् । उनले १९७८ मा डाक्टरी शोध निबंध: "हिडेन वैरिएबल्स एंड लोकैलिटी इन क्वान्टम थ्योरी" को सँग पश्चिमी ओन्टेरियो विश्वविद्यालय, क्यानाडाबाट आफ्नो पीएच.डी. को उपाधि प्राप्त गरेकी हुन् ।

शिवाले १९७० को दशकको दौरान अहिंसात्मक चिपको आन्दोलन मा भाग लिईन । यो आन्दोलनले, जसको केहि मुख्य प्रतिभागी महिलाहरू थिइन्, रुखलाई काटन रोक्नको लागि रुखको चारै तिर मानव चक्र तैयार गर्ने पद्धतिलाई अपनाईन। उनी वैश्वीकरणको सम्बन्धमा अन्तर्राष्ट्रीय फोरमको नेताहरूमा एक हुन् (जेरी मैंडर, एडवर्ड गोल्डस्मिथ, राल्फ नैडर, जेरेमी रिफकीन आदिको सँग) र उनी वैश्वीकरणमा परिवर्तन लाओ (अल्टर-ग्लोबलाइजेशन मूवमेन्ट) नामक वैश्विक एकजुटता आन्दोलनको एक विभूति हुन् । उनले धेरै पारम्परिक प्रथाहरूको ज्ञानको पक्षमा तर्क प्रस्तुत गरेकी छिन्, जुन कि वैदिक पर्यावरण (रैन्कर प्राइम द्वारा रचित) मा दिएको उनको साक्षात्कारबाट स्पष्ट जुन भारतको वैदिक विरासत तिर आकर्षित गर्छन ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]