वाच ओएस
स्वरूप
| कम्पनी / निर्माता | एप्पल कम्पनी |
|---|---|
| कार्य स्थिति | चालु |
| आधिकारिक वेबसाइट | www |
वाच ओएस एप्पल कम्पनी द्वारा एप्पल वाचमा प्रयोग गरिएको अपरेटिङ सिस्टम हो । यो ओएस एप्पल वाचको लागि मात्र तयार गरिएकोले कुनै पनि अन्य उपकरणमा सञ्चालन गर्न सक्दैन ।