एप्पल वाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एप्पल वाच
निर्माताएप्पल कम्पनी
पहिलो संस्करणसन् २०१५
किसीमस्मार्टवाच
अपरेटिंग सिस्टमवाच ओएस
वेबसाइटwww.apple.com/watch/

एप्पल वाच ९ सेप्टेम्बर २०१४ मा सार्वजनिक गरिएको एप्पल कम्पनीको पहिलो तथा प्रयोगकर्ताहरूले उत्यधिक अपेक्षा राखेको स्मार्टवाच हो । यो स्मार्टवाच प्रयोगकर्ता सामु सन् २०१५ मा ल्याउने योजना एप्पल कम्पनीको रहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]