स्मार्टवाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् ९ सेप्टेम्बर २०१४ मा सार्वजनिक गरिएको एप्पल वाच

स्मार्टवाच हत्केलामा बाध्ने यस्तो कम्प्युटराईज घडी हो जस्लेको घडी पला देखाउनुको साथ साथै पात्रो, खेल तथा अन्य मनोरञ्जनका सामग्रीहरू उपलब्ध गराउदछ । हालको स्मार्टवाचहरू स्मार्टफोनसँग आवध्द रहने गरि तयार गरिएको छ जस्ले गर्दा स्मार्टफोनमा रहेको सामग्रीहरू तथा महत्वपूर्ण कुराहरू स्मार्टवाचबाट नै नियन्त्रित गर्न सकिन्छ ।

पेब्बल स्मार्टवाच, २०१३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]