ब्रिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वायोब्रिकेटबाट अनुप्रेषित)
गोल ब्रिकेट (charcoal briquettes)

ब्रिकेट वा वायोब्रिकेट भन्नाले कुनै पनि निम्न कोटिका फाल्तु कृषि एवं वन पैदावारलाई (सुकेका झारपातलाई) काँचैरूपमा वा पोलेपछी (गोलको रूपमा) व्रिकेटिङ प्रविधिबाट साँचोमा राम्रोसँग कोचेर वा खाँदेर ढालिएर निकालेको वस्तु वा पदार्थ हो।[१]

विभिन्न झारपात एवं साना वोटविरुवा, अखाद्य कृषिजन्री वस्तुहरू एवं विभिन्न उद्योगहरूबाट निस्किएका सहायक वस्तुहरूलाई प्रयोग गरी वैज्ञानिक तरिका अपनाएर उच्च कोटिको दक्ष इन्धनमा परिवर्तन गर्ने तरिका मध्ये वायोब्रिकेट एक हो।

प्रकार[सम्पादन गर्नुहोस्]

वायोब्रिकेटको लागि आवश्यक आधारभूत आवश्यकताहरू[सम्पादन गर्नुहोस्]

सुरक्षा[सम्पादन गर्नुहोस्]

विज्ञहरूले सामान्यतया कोइला बर्नरहरू कार्बन मोनोअक्साइड विषाक्तताको स्पष्ट खतराको कारण, घरहरू ताप्नको लागि बन्द वातावरणमा प्रयोग गर्न हुँदैन भनी चेतावनी दिएका छन्। ।[२]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]