वारुणयन्त्र
Jump to navigation
Jump to search
वारुणयन्त्र वा दमकल आगलागी नियन्त्रणमा प्रयोग हुने यन्त्र हो। यो एक किसिमको गाडी हो जसमा पानीको ट्याङ्कर, लामो पाइपहरू, भर्याङ आदिको व्यवस्था हुन्छ।
नेपालमा दमकल सेवा[सम्पादन गर्ने]
नेपालमा राणाकालदेखि नै दमकल सेवा सुरू भएको पाइन्छ। हाल जुद्ध वारुणयन्त्रको नाममा काठमाडौँ उपत्यकामा दमकल सेवा सञ्चालनमा छन्। त्यसका अतिरिक्त विभिन्न नगरपालिकाहरूले पनि दमकल सेवा राखेका छन्।