वार्तालाप:इन्द्रायणी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्ने चिनो सम्बन्धमा[सम्पादन गर्नुहोस्]

हिमाल सुबेदी: यहाँले यो लेखमा लगाउनुभएको ले१ चिनो कतिको उपयुक्त थियो? कृपया अध्ययन गरेर चिनो हाल्ने काम गर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:२७, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

यो सामुदायिक थलो हो। हामी सबैको हो। यहाँ रहेका लेख र सामग्रीमाथि सबैको अधिकार छ। उपयुक्त पृष्ठलाई सकेसम्म जोगाउने मनसाय राखेर योगदान गर्न हामी सबै योगदानकर्तालाई प्रोत्साहित गर्ने गरेका छौँ। यो मेरो तर्फबाट यहाँलाई अन्तिम चेतावनी हो, अब उपरान्त पुरानो पृष्ठलाई 'लेमेछ' मार्फत मात्र मेट्नको लागि चिनो लगाउनुहोला वा चौतारीमा छलफल चलाएर पृष्ठ मेट्न अनुरोध गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३५, २० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]