वार्तालाप:ओपन स्ट्रिट म्याप
विषय थप्नुहोस्स्वरूप
(वार्तालाप:ओपन स्ट्रिट नक्साबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →१० जनवरी २०२२मा
ओपन स्ट्रिट नक्सा → ओपन स्ट्रिट म्याप – यसको नेपालीकरण भइसकेको हो र? आधिकारिक नामको प्रयोग गर्नुपर्ने भएकोले पृष्ठको नाम परिवर्तन गर्नुपर्ने देखिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५३, १० जनवरी २०२२ (नेपाली समय)जवाफ