वार्तालाप:कव्वाली

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रिफ्रेन्स एउटा पनि छैन ।[सम्पादन गर्नुहोस्]

नमस्कार !

एउटा पनि रिफ्रेन्स नभएकोले बिश्वसनिय भएन ।

विकिपेडियाको नियम अनुसार नभएको हुन सक्छ ।

पेज मेटेको वा रिफ्रेन्स राखेको राम्रो ।

ठिस बुढा (वार्ता) ००:३४, २४ फेब्रुअरी २०१२ (युटिसी(UTC))

No references. Should it be deleted ?

Thank you.

    • ठिस जी, references नहुँदैमा पेज नै delete गर्नु ठिक नहोला । बरु तपाईले यसमा अझ लेख थपेर references पनि रखि दिनु बेस होला । - Nirmal Dulal (वार्ता) ०५:५७, २४ फेब्रुअरी २०१२ (युटिसी(UTC))


नमस्कार Nirmal Dulal सर !

यसमा अझ लेख थपेको ठिक नहोला । कारण: यति धेरै मिहेनत गरेर अरु कसैले लेखि सक्नु भएको छ । र, लेख्ने संग पक्कै पनि श्रोत सामग्री पक्कै हुन्छ नै ।

बरु, वहाँको ध्यान यो पेजमा तान्न सकिएला ? वहांको सहयोग बिना, वहाँको लेख(आफ्नै लेख?) मेट्न पनि अफ्टेरो, श्रोत खोज्न पनि अफ्टेरो ।

मेरो ब्यक्तिगत धारणा, बलियो श्रोत बिनाको विकिपेडियाको लेख अबिश्वासिलो हुन्छ । र, बरु सायद, पेज भाको भन्दा नभाकै राम्रो । किनकी, गलत ग्यान, लेख दिने हाम्रो उद्वेस्य पक्कै होईन ।

हजुरको सुझाव, सहयोगको आशा राखेको छु ।

धन्यवाद !

ठिस बुढा (वार्ता) २३:०८, २५ फेब्रुअरी २०१२ (युटिसी(UTC))


~~

विकिपेडिया सहयोग र सुझाव अनुसार कव्वालीमा stub राखेको छु ।


धन्यवाद !

ठिस बुढा (वार्ता) २३:३४, २५ फेब्रुअरी २०१२ (युटिसी(UTC))

Dead link कृपया, जिवित बनाउन सहयोग गर्नु होला ।[सम्पादन गर्नुहोस्]

नमस्कार !

हजुरको सहयोगको लागी मुरि मुरि धन्यवाद । ईन्टरनेटमा नचाहँदा नचहाँदै Dead Link समस्या आईपर्छ नै । कृपया, जिवित लिंक खोज्न सहयोग गरिदिनु होला ।

मुरि मुरि धन्यवाद !

ठिस बुढा (वार्ता) १९:३७, २६ फेब्रुअरी २०१२ (युटिसी(UTC))

External link / Advertise / Spam[सम्पादन गर्नुहोस्]

नमस्कार !

हजुरको External link:

http://www.osa.co.uk/

कृपया यो हेर्नु होला ।

http://en.wikipedia.org/wiki/Wikipedia:External_links#Links_to_be_considered

बुँदा 5 र 6

कृपया, यो बाहेक अरु कुनै लिंक राख्न सकिएला ?

लेख, सुरुवात बाटै मिलाउन मिल्ला ?

कृपया, लेखको ओरिजिनल, सुरुवात गर्ने जि हुजुरको सहमती लिन सकिएला ?

कृपया सहयोग गरिदिनु हुन अनुरोध गरेको छु ।

धन्यवाद !

ठिस बुढा (वार्ता) १९:५२, २६ फेब्रुअरी २०१२ (युटिसी(UTC))

  • ठिस बुढा जी! विकिपिडिया रम्रो पक्ष यही नै त हो कि कुनै विषयमा जसले रम्रो जानेको हुन्छ उसले लेख्न सक्छ । यदी तपाईलाई यस लेखको बारेमा राम्रो जानकारी छ भने लेख्नलाई किन पछि पर्नु ? योगदान गर्नेलाई विकिपिडिया सदैव स्वागत गर्दछ । - Nirmal Dulal (वार्ता) ०५:५२, २७ फेब्रुअरी २०१२ (युटिसी(UTC))