वार्तालाप:कान्तिपुरको युद्ध
स्वरूप
पृष्ठ सार्न अनुरोध →२७ मंसिर २०७७
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३४, ११ फेब्रुअरी २०२१ (नेपाली समय)
काठमाडौंको युद्ध → कान्तिपुरको युद्ध – यो लडाइँ त्यस समयको कान्तिपुर राज्यमा भएको र तत्कालीन समयमा कान्तिपुर नै प्रचलित शब्द भएकाले Bishal Shrestha Bishaldev १९:३१, ९ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।