वार्तालाप:कोही मेरो (चलचित्र)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्ने बारे[सम्पादन गर्नुहोस्]

चलचित्रको आधिकारिक पोस्टरमा पनि दीर्घ भएको हुनाले "कोहि मेरो" को ठाउँमा "कोही मेरो" हुनुपर्ने मेरो मान्यता छ । यसबारे छलफल गर्न पाए हुन्थ्यो । CapricornxPisces (कुरा गर्ने) १३:३२, २२ अगस्त २०२० (नेपाली समय)

पोस्टरमा छ भने बनाउनुहोस्। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३७, २२ अगस्त २०२० (नेपाली समय)