प्रयोगकर्ता वार्ता:CapricornxPisces
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
--Saroj Uprety (कुरा गर्ने) १०:४९, २७ जुलाई २०२० (नेपाली समय)
तपाईको लागी एउटा सम्मान[सम्पादन गर्ने]
![]() |
नवागन्तुक बार्नस्टार |
नेपाली विकिपिडियामा छोटो अन्तरालमा तपाईंको ठूलो योगदानको लागि-- Saroj Uprety (कुरा गर्ने) २२:२२, ५ अगस्त २०२० (नेपाली समय) |
![]() |
अथक मेहनती बार्नस्टार |
नेपाली विकिपिडियामा अथक मिहनतका साथ छोटो समयमै उल्लेखनीय सम्पादन गर्दै आउनु भएकोले तपाईको मिहनतको कदर स्वरुप यस सम्मान तपाईको पृष्ठमा राखिएको छ। - पर्वत सुबेदी (कुरा गर्ने) १२:०६, २२ भदौ २०७७ (नेपालको प्रमाणिक समय) |
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
फेड टु ब्ल्याक[सम्पादन गर्ने]
CapricornxPisces जी, फेड टु ब्ल्याक लेखलाई फेड टु ब्ल्याक (२००४ चलचित्र) शीर्षकमा सार्न अनुरोध गर्दछु। हाल लेखको नाम गलत रहेको छ किनकि सोही नामको विभिन्न चलचित्रहरू रहेका छन् जुन en:Fade to Black मा हेर्न सक्नुहुन्छ। यदि कसैले उक्त स्पष्टता पृष्ठ निर्माण गर्न चाहेमा अहिलेको नाममा प्रयोग गरिने भएकाले कृपया यसलाई सुधार गर्नुहोला।--Saroj Uprety (कुरा गर्ने) १२:५५, ९ सेप्टेम्बर २०२० (नेपाली समय)
- त्यही नामको अन्य चलचित्र छ भन्ने मलाई ज्ञान थिएन । मलाई जानकारी गराउनु भएकोमा धन्यवाद ! मैले पृष्ठ सारिदिए । CapricornxPisces (कुरा गर्ने) ०७:१९, १० सेप्टेम्बर २०२० (नेपाली समय)
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
लेख पेश गरेको सम्बन्धमा[सम्पादन गर्ने]
नमस्ते CapricornxPisces,
कृपया लेख सुधार सम्पादनथनको अवधिभित्रमा सुधार गरिएका लेखहरूलाई मात्र फाउन्टेन उपकरणमा पेश गर्नुहोला। प्रतियोगिता अवधिभन्दा पहिले सुधार गरिएका लेखहरू मान्य हुने छैन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५८, १९ सेप्टेम्बर २०२० (नेपाली समय)
+ प्रतियोगिता अवधिभित्र नयाँ बनाइएका लेखहरू मान्य नहुने भएकोले कृपया यस विकिपिडियामा रहेका ठुटो लेखहरूलाई सुधार गर्नुहोस्। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३५, २२ सेप्टेम्बर २०२० (नेपाली समय)
छलफलमा सहभागिता[सम्पादन गर्ने]
कृपया यस छलफलमा तपाईंको विचार व्यक्त गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) २१:२५, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
लेख वार्ता ढाँचा[सम्पादन गर्ने]
CapricornxPisces जी, ढाँचा तथा श्रेणीमा talk header ढाँचा प्रयोग गरेर वार्ता पृष्ठ बनाउनु हुँदै रहेछ तर यस्ता नामस्थानका लागि वार्ता बनाउन आवस्यक छैन। कृपया उक्त नामस्थानका लागि लेख वार्ता ढाँचा नराख्नुहोला। यदि कुनै विषेश कारण छ भने मलाई जानकारी गराउनुहोला। धन्यवाद--Saroj Uprety (कुरा गर्ने) १७:२०, २९ सेप्टेम्बर २०२० (नेपाली समय)
लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक[सम्पादन गर्ने]
![]() | ![]() |
विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा[सम्पादन गर्ने]
नमस्ते CapricornxPisces ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।
- मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
- दर्ता गर्नुहोस्: गुगल फर्म
नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द
हतारिँदै, बतासिँदै मेटाउनको लागि नामाङ्कित[सम्पादन गर्ने]

यो हतारिँदै, बतासिँदै लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।
तपाईँ लगायत जो कोहिलाई पनि यस हतारिँदै, बतासिँदै छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha १९:०३, १५ डिसेम्बर २०२० (नेपाली समय)