वार्तालाप:गाउँ विकास समिति (नेपाल)
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: "५ वर्ष अघि" Tulsi Bhagatद्वारा लेखिएको थियो
गाउँ विकास समिति नेपालमा बाहेक भारतमा पनि एउटा स्थानीय संरचनाको रूपमा रहेको हुँनाले अस्पष्टतालाई हटाउन यस पृष्ठलाई गाउँ विकास समिति (नेपाल)मा उचित देखिन्छ।--Nirajan pant (कुरा गर्ने) १०:२४, ८ अप्रिल २०२० (नेपाली समय)
सम्पन्न भयो। धन्यवाद! — तुलसी भगत [ योगदान | वार्ता ] १०:४५, ८ अप्रिल २०२० (नेपाली समय)