वार्तालाप:ग्याँस टर्बाइन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्यास वा ग्याँस[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियाका विभिन्न लेखहरूमा 'ग्यास' शब्दको प्रयोग भइरहेको हेर्न सकिन्छ तर नेपाली बृहत् शब्दकोशमा 'ग्यास' शब्द नभइ 'ग्याँस' शब्द रहेको हुँदा यस विषयमा सामुदायिक छलफल गरि एकरूपता कायम गर्नको लागि सबै प्रयोगकर्ता वर्गमा यो छलफलमा भाग लिन आग्रह गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२१, ४ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]