वार्तालाप:ग्र्यान्ड थेफ्ट अटो पाँचौँ
स्वरूप
पृष्ठ सार्न अनुरोध →९ डिसेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सहमतिको आधारमा सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४६, २३ जनवरी २०२१ (नेपाली समय)
ग्र्यान्ड थेफ्ट अटो V → ग्र्यान्ड थेफ्ट अटो भि – अन्य भाषाको वर्ण प्रयोग गरिएको भएर सरोज(Saroj) (कुरा गर्ने) १२:२१, ९ डिसेम्बर २०२० (नेपाली समय)
- ग्रान्ड थेफ्ट अटो पाँचौँ गर्दा कसो होला? पर्वत सुबेदी (कुरा गर्ने) १२:२७, ९ डिसेम्बर २०२० (नेपाली समय)
- पाँचौँ ठिक होलाहिमाल सुबेदी कुरा गर्ने १२:४१, ९ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।