वार्तालाप:जुम्ली खस भाषा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमिल्दो पृष्ठ शीर्षक[सम्पादन गर्नुहोस्]

हैन यो पृष्ठको शीर्षक अरु सबै अन्तरभाषीक पृष्ठहरूमा जुम्ली भाषा छ अनि यहाँ चाँही यो कतै नभएको शीर्षक कीन राखीएको हो ? यस्लाइ जुम्ली भाषामा सार्नु उचित हुनेछ र संग्रहीत सुचना पनि सोही अनुसार सम्पादन गर्नुपर्ने देखिन्छ । सहमत हुनेले कृपया थाहा दिनुहोला NeelAbodh (कुरा गर्नुहोस्) २०:०६, ६ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]