वार्तालाप:जोरायल गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डोटी जोरायल वा जोरायल डोटी भन्नु एउटै कुरो हो । यि दुबै लेखहरुलाइ मर्ज गरेर एक बनाउनु उपयुक्त छ । लेखराज जोशी (कुरा गर्ने) ०२:२९, १२ डिसेम्बर २०१६ (युटिसी(UTC)) यो कुरामा मेरो पनि पूर्ण सहमति छ।