वार्तालाप:जोरायल गाउँपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोटी जोरायल वा जोरायल डोटी भन्नु एउटै कुरो हो । यि दुबै लेखहरुलाइ मर्ज गरेर एक बनाउनु उपयुक्त छ । लेखराज जोशी (कुरा गर्ने) ०२:२९, १२ डिसेम्बर २०१६ (युटिसी(UTC)) यो कुरामा मेरो पनि पूर्ण सहमति छ।