वार्तालाप:ठेट नेपाली शब्दहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख विकीपुस्तकमा राख्न योग्य छ ।

हो । यो लेख विकिपीडियामा हैन विकीपुस्तकमा राख्नको लागि योग्य छ।आनियो ११:४०, ३० जुन २००७ (UTC)

हटाउने हो कि?[सम्पादन गर्नुहोस्]

यो लेख विकिपीडियाकोे लागि उपयुक्त भए जस्तो लागेन। बरू यो लेखमा धेरै भ्याण्डलिजम् हुन थाल्यो। यसलाई हटाउने पो हो कि? इन्दीवर १३:५२, २२ डिसेम्बर २००७ (UTC)

पृष्ठ सार्न अनुरोध →२८ डिसेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ०९:४७, ३१ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


ठेट नेपाली शब्दहरुठेट नेपाली शब्दहरू – हिज्जे सरोज(Saroj) (कुरा गर्ने) २३:००, २८ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।