वार्तालाप:तमु ल्होसार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तपाईको लेखाई राम्रो लाग्यो। अझै सुधार गर्नुहुन्छ भन्ने आशा राख्दछु।

  • तमु ल्होसारको सुरुवात कसरी भएको हो , यसका बारेपनि पढ्न पाए यो लेख अझ उत्कृष्ट हुन्छ जस्तो मलाई लाग्यो।-Anupam Poudel (कुरा गर्ने) ०६:३७, १७ जुलाई २०१३ (युटिसी(UTC))
  • यस लेखको Infobox पनि भएको भए तमु ल्होसारको बारे अझ राम्रो जानकारी पाइने थियो। साथै यस लेखको छुट्टा छुट्टै भागहरु अझ राम्ररी छुट्टाइ लेखिएको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। Bipal (कुरा गर्ने) ०७:५०, १७ जुलाई २०१३ (युटिसी(UTC))