वार्तालाप:तेजाब आक्रमण
स्वरूप
पृष्ठ सार्न अनुरोध →९ मार्च २०२१
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: प्रमाण तथा तथ्यको आधारमा सारियो।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४४, २७ मे २०२१ (नेपाली समय)
एसिड आक्रमण → तेजाब आक्रमण – सही शीर्षक पर्वत सुबेदी (कुरा गर्ने) २०:५३, ९ मार्च २०२१ (नेपाली समय)
- वर्तमान शीर्षकलाई नेपाली उल्था गर्दा 'अम्ल आक्रमण' वा 'तेजाब आक्रमण' हुनसक्ने भएता पनि चलनचलती तथा सामान्य बोलिचालीमा प्रयुक्त हुने शब्द अनुसार यस शीर्षकलाई हेर्ने हो कि?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:२६, १० मार्च २०२१ (नेपाली समय)
- निर्णय नं. १०२१२ - परमादेश र मुलुकी अपराध संहिता, २०७४ हेर्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०७:४३, ११ मार्च २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।