वार्तालाप:तेस्रो ओली मन्त्रिपरिषद्

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →१७ मे २०२१[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: तर्कपूर्ण टिप्पणीको आधारमा हालकै शीर्षकलाई यथावत राखियो। यो सार्ने प्रस्ताव राखेको महिनौ भइसकेकोले आफ्नै अनुरोधलाई स्वविवेकले मूल्याङ्कन गरि प्रक्रियागत रूपमा निर्णय गर्दै यो छलफल बन्द गर्दैछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४५, ९ जनवरी २०२२ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४५, ९ जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]



तेस्रो ओली मन्त्रिपरिषद्तेस्रो ओली मन्त्रिमण्डल – शीर्षक एकरूपता कायम गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१४, १७ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल[सम्पादन गर्नुहोस्]

मन्त्रिपरिषद् मन्त्रिमण्डल
यसमा मन्त्रीको तीन श्रेणी हुन्छ्–क्याबिनेट मन्त्री, राज्यमन्त्री एवं उपमन्त्री हुन्छ । यसमा क्याबिनेट मन्त्री मात्र हुन्छ । त्यसैले मन्त्रीमण्डल भनेको मन्त्रीपरिषद को एक भाग हो ।
मन्त्रीपरिषद्को सदस्यहरूको सपथ ग्रहण राष्ट्रप्रमुख तथा प्रधानमन्त्री/ सरकार प्रमुखबाट हुन्छ। मन्त्रीमण्डलको सदस्य हरूको सपथ राष्ट्रप्रमुखबाट हुन्छ ।

त्यसकारण मन्त्रीमण्डल र मन्त्रीपरिषद मा भिन्नता छ। शीर्षक एकरूपता कायम गर्न अन्य लेखहरूलाई मन्त्रीपरिषद भएको शिर्षकमा अनुप्रेषण गर्न सकिन्छ । Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १०:३१, १७ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया यहाँद्वारा प्रस्तुत गरिएको तालिकालाई पुष्टि गर्ने सन्दर्भ प्रस्तुत गरिदिनु होला। साथै यस विषयमा अन्य साथीहरूले समेत आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५१, १९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
सन्दर्भ सामग्रीको लागि बाह्य कडीमा केही सामग्रीहरू समावेश गरेको छु। हेर्नुहोला। Bishal Shrestha (म सँग कुरा गर्नुहोस)
  • विरोध विरोध मन्त्रिपरिषद्‌ले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री समेतलाई समेट्छ अत: मन्त्रिपरिषद्‌ शब्द नै उपयुक्त हुन्छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।