वार्तालाप:दार्जिलिङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखदार्जिलिङ प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
फेब्रुअरी २७, २०१५प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना भारत (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना भारतको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर भारत विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

समस्या सुधार[सम्पादन गर्नुहोस्]

देवराज पौडेल, तपाईले औल्याउनु भएको समस्या सुधार भई सकेकोछ तथा तपाईको तत्परता र सुचनाको लागी धन्यवाद । तपाईको योगदान निरन्तर राख्नु हुन अनुरोध गर्दछु । कुरा गर्ने ०७:२६, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

दार्जीलिङ्गलाई दार्जीलिङमा सार्नू के उचित होला सर्वत्र google map वा दार्जीलिङ्गकै वेभसाईटमा मा पनि Darjeeling लेखेको छ के यसको लेखाइ नेपालीमा दार्जीलिङ हुने हो की नेपालीमा चै (ङ्ग) यस्तो प्रयोग हुन्न र ?देवराज पौडेल-वार्ता-ईमेल ०२:१९, १६ मार्च २०१५ (युटिसी(UTC))

Edit request from TseRigs, १९ डिसेम्बर २०१६[सम्पादन गर्नुहोस्]

के यो सही हो र?

दार्जिलिङ शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुन्छ, तथा लिंग जसको अर्थ ठाउँ हुन्छ, सँग मिलेर बनेको छ। यसको अर्थ भयो असिनावृष्टि हुने ठांँउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ।

  • तिब्बती भाषामा རྡོ་རྗེ། दोर्जे को अर्थ वज्र र གླིང་། लिंग को मतलब द्वीप हुन्छ, རྡོ་རྗེ་གླིང་། दोर्जे लिंग लाई नेपालीमा अनुवाद गर्दा वज्रद्वीप भन्ने हुन्छ। यहाँ दोर्जे लाई असीना भन्ने कुनै पनि तिब्बती लेख र शब्दकोशमा देखिन। मौखिक कहानी अनुसार दार्जिलिङको नामकरण ञिङमा सम्प्रदायको निधि अन्वेषक दोर्जे लिङ्पा (सन् १३४६-१४०५) संग पनि जोडिएको पईन्छा। त्यसै कारण दार्जिलिङको नामकरण बारे थप अनुसन्धान र संशोधनको जरुरी देखिन्छ। छेवाङ रिग्जीन १९:०६, १९ डिसेम्बर २०१६ (युटिसी(UTC))