वार्तालाप:देजा भु (२००६ चलचित्र)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →७ जनवरी २०२१[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१९, ११ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]



डेजा बु (२००६ चलचित्र)देजा भु (२००६ चलचित्र) – यो अङ्ग्रेजी भाषाको चलचित्र भएता पनि यसको शीर्षक फ्रान्सेली भाषामा (Déjà Vu) रहेको छ जहाँ रोमन लिपिको विशेषक चिन्हहरू प्रयोग भएका छन् जुन अङ्ग्रेजी भाषामा हुँदैन। यसको अङ्ग्रेजी अनुवादित शीर्षक Already seen अर्थात् नेपालीमा पहिल्यै देखि देखेको भन्ने अर्थ लाग्छ। पर्वत सुबेदी (कुरा गर्ने) १६:१८, ७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।