वार्तालाप:नेपालमा क्वयेर अधिकार सम्बन्धी अदालतीय फैसला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


शीघ्र मेटाउन सहमत छैन किनभने शीमे सा १ को मापदण्द पूरा गर्दैन । यो लेखले पूर्णतया सर्वाधिकार उल्लङ्घन गर्दैन । यो लेखमा अदालतको फैसला हूबहू निकालेर राखिएको छैन । ती फैसलाहरूलाई छोटो बुँदाहरूमा रूपान्तरण गरिएको छ । यो लेखमा अर्थहीन र अस्पष्ट सामग्री छैन । यो लेखका सामाग्रीहरू नेपालमा सर्वोच्च अदालतले गरेको क्वयेर अधिकार सम्बन्धीका फैसलाहरू सम्बन्धीको वर्णन हो । --यलक्वंदा (कुरा गर्ने) १२:३८, ११ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।