प्रयोगकर्ता वार्ता:यलक्वंदा
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १०:२४, १४ जुन २०२० (नेपाली समय)
बहुस्नेही शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस बहुस्नेहीलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। nShrestha ०८:१२, २८ जुन २०२० (नेपाली समय)
सम्पादन युद्ध[सम्पादन गर्ने]
नमस्ते यलक्वंदा, कृपया श्रेणी:यौन कार्यमा सम्पादन युद्ध नगर्नुहोस्। यौन र यौन कार्य फरक हुन्। यौनको मत्लब en:Category:Sex हुन्छ र यौन कार्यको मत्लब en:Category:Sexual acts हुन्छ। हाल नेपाली विकिपिडियामा छलफल पछि मात्र पृष्ठ सार्ने चलन रहेको छ तर तपाईंले सिधै सार्नुभएछ। त्यसैले तपाइँको सम्पादनलाई हटाउनुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १२:१२, ८ अगस्त २०२० (नेपाली समय)
उत्तर =[सम्पादन गर्ने]
धन्यवाद । म वार्तलापमा राख्छु । - यलक्वंदा
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
भूमिका श्रेष्ठ शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस भूमिका श्रेष्ठलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) २३:३९, ७ सेप्टेम्बर २०२० (नेपाली समय)
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक[सम्पादन गर्ने]
![]() | ![]() |
तपाईंको लागि एक बार्नस्टार![सम्पादन गर्ने]
![]() |
एलजिबिटी बार्नस्टार |
एलजिबिटी सम्बन्धित लेखहरूमा तपाईंको योगदानका लागि Saroj Uprety (कुरा गर्ने) १०:४४, ८ नोभेम्बर २०२० (नेपाली समय) |
- धन्यवाद सरोजजी - --यलक्वंदा (कुरा गर्ने) १०:५२, ८ नोभेम्बर २०२० (नेपाली समय)
विक्रम संवत् वर्ष सूची शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यस विक्रम संवत् वर्ष सूचीलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा अस्पष्ट पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ।
- अस्पष्टता दुई वा धेरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(अस्पष्टता)" मा समाप्त हुन्छन् अथवा,
- यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ।
शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ। कृपया, अधिक सूचनाको लागि, अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। ہیمال سُبےدی چلو بات کرتے ہیں १३:४८, १० नोभेम्बर २०२० (नेपाली समय)
लेखको उल्लेखनीयता कायम गर्न[सम्पादन गर्ने]
नमस्ते यलक्वंदा,
नेपाली विकिपिडियामा यहाँको योगदानको लागि धन्यवाद दिन चाहन्छु। तपाईँले यस विकिपिडियामा सिर्जना गर्नुभएको केही लेखहरू जाँच गर्दा त्यसमा भरपर्दो स्रोतको कमी भएको पाएको छु जसले गर्दा ती लेखहरू यस विकिपिडियाको उल्लेखनीयता मापदण्ड पुरा गर्न असक्षम रहेको छ। कृपया नयाँ लेख बनाउँदा सन्दर्भ स्रोतमा विशेष ध्यान दिनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२१, ११ नोभेम्बर २०२० (नेपाली समय)
-हुन्छ, धन्यवाद । --यलक्वंदा (कुरा गर्ने) १३:२६, ११ नोभेम्बर २०२० (नेपाली समय)
विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा[सम्पादन गर्ने]
नमस्ते यलक्वंदा ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।
- मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
- दर्ता गर्नुहोस्: गुगल फर्म
नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द
समाइरा श्रेष्ठ मेटाउनको लागि नामाङ्कित[सम्पादन गर्ने]

यो समाइरा श्रेष्ठ लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।
तपाईँ लगायत जो कोहिलाई पनि यस समाइरा श्रेष्ठ छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha २२:१८, १८ जनवरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्ने]
![]() |
--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्ने]
![]() | सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)