वार्तालाप:नेवाडा
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation
Jump to search
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
गाभ्न प्रस्तावित→ निभाडा लाई नेवाडा[सम्पादन गर्ने]
एउटै स्थानको दुई वटा लेखहरू रहेकोले यी लेखहरूलाई गाँभ्न आवश्यक छ। Nirajan pant (कुरा गर्ने) १८:१२, १४ अगस्त २०२० (नेपाली समय)
- @Nirajan pant: मलाई लाग्छ कि 'नेभाडा' सही शीर्षक हो।--Saroj Uprety (कुरा गर्ने) १८:१८, १४ अगस्त २०२० (नेपाली समय)
- इन्टरनेट खोज उपकरणहरूको प्रयोग गरी हेर्दा नेभाडा भन्दा नेवाडा नै बढी प्रयोगमा रहेको देखिन्छ। साथै नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" अर्थात् दन्त्य "ब" हो (वन शब्दमा प्रयोग भएको 'व' जस्तै)। तथापि उच्चारणको सजिलोको लागि "V" को उच्चारण "भ" वा "व" को रूपमा गरेको पाइन्छ र यहाँ नेभाडा भन्दा नेवाडा नै उच्चारणमा सजिलो देखिन्छ। तसर्थ प्रयोग र उच्चारणीय हिसाबले नेवाडा नै बढी उपयुक्त देखिन्छ।Nirajan pant (कुरा गर्ने) १८:३१, १४ अगस्त २०२० (नेपाली समय)
- नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" नभई "भ" चाहिँ होला, हिन्दीमा चाहिँ "व" हो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १९:३९, १४ अगस्त २०२० (नेपाली समय)
- Yes--Saroj Uprety (कुरा गर्ने) २०:३५, १४ अगस्त २०२० (नेपाली समय)
- यहाँ गोराले निभाडा र ल्याटिनोले नेबादा भन्छन्।-
DULAL (मसँग कुरा गर्नुहोस्) ०१:२२, १५ अगस्त २०२० (नेपाली समय)
- आइपिए (/nɪˈvædə/) अनुसार त 'निभाडा' नै हो तर Krish Dulal सर, यो सुन्दा 'नेभाडा' सुनियो?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०९, १५ अगस्त २०२० (नेपाली समय)
- गाभियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:००, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[reply]
- आइपिए (/nɪˈvædə/) अनुसार त 'निभाडा' नै हो तर Krish Dulal सर, यो सुन्दा 'नेभाडा' सुनियो?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०९, १५ अगस्त २०२० (नेपाली समय)
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।