वार्तालाप:न्यु रुल्स

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: अनुप्रेषित पृष्ठलाई मेट्ने निर्णय गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०७, २३ अगस्त २०२० (नेपाली समय)

अनुप्रेषित पृष्ठ "न्यु रुल्स (गीत)" मेट्नको लागि छलफल[सम्पादन गर्नुहोस्]

A discussion is taking place to address the redirect न्यु रुल्स (गीत). The discussion will occur at Wikipedia:Redirects for discussion/Log/२०२० अगस्त ४#न्यु रुल्स (गीत) until a consensus is reached, and readers of this page are welcome to contribute to the discussion. निर्मल दुलाल (कुरा गर्नुहोस) १४:४५, ४ अगस्त २०२० (नेपाली समय)

@Nirmal Dulal: यस लेखको अनुप्रेषित पृष्ठ किन मेट्न खोजिएको हो कृपया कारण स्पष्ट गर्नुहोला।--Saroj Uprety (कुरा गर्ने) १४:५०, ४ अगस्त २०२० (नेपाली समय)
मैले कारण त्यही लेखेको थिए तर सायद कुनै त्रुटी भएकोले देखिएन, (@Biplab Anand: त्रुटी सुधारको लागि) न्यु रुल्स (गीत) यस्तो पृष्ठ निर्माण गरी अनुप्रेषण गर्नु आवश्यक नभएकाले। --निर्मल दुलाल (कुरा गर्नुहोस) १५:०३, ४ अगस्त २०२० (नेपाली समय)
@Nirmal Dulal: यस्तो कुरा यहाँ भन्दा अङ्ग्रेजी विकिपिडियामा गएर बुझाए हुन्थ्यो कि किनकि अङ्ग्रेजी विकिपिडियामा सोही लेख अनुप्रेषित भएको कारणले मैले नेपाली विकिपिडियामा बनाएको हो।--Saroj Uprety (कुरा गर्ने) १५:१८, ४ अगस्त २०२० (नेपाली समय)

@Saroj Uprety: - म अङ्ग्रेजीमा भन्दा नेपाली विकिपीडियामा योगदान गर्छु, त्यहाँ पृष्ठ सार्ने क्रममा बनेको अनुप्रेषणलाई यहाँ हुबहु बनाउनु आवश्यक नभएकाले हो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १५:२७, ४ अगस्त २०२० (नेपाली समय)

@Nirmal Dulal: आवस्यक भएर अनुप्रेषित गरेको हो। मूल लेखमा सो अनुप्रेषित लेख रहेकोले बनाइएको हो। मिल्दोजुल्दो नामलाई अनुप्रेषण गर्न पृष्ठ सार्नु नै पर्छ भन्ने पनि छैन। तसर्थ यसले विकिपिडियाको नियम समेत उल्लंघन गरेको छैन। त्यसैले कुनै पनि आधारमा पृष्ठ मेट्न आवस्यक देखिदैन।--Saroj Uprety (कुरा गर्ने) १५:४२, ४ अगस्त २०२० (नेपाली समय)
@Saroj Uprety: मैले यो पृष्ठलाई मेटेको हैन मेट्न प्रस्ताव गर्दै छलफलको लागि नै राखिएको हो। अनि मैले यसले विकिपिडियाको नियम समेत उल्लंघन गरेको भनेको छु र?? --निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४८, ४ अगस्त २०२० (नेपाली समय)
हस्। अनुप्रेषित पृष्ठ मेट्ने प्रस्तावमा  असमर्थन --Saroj Uprety (कुरा गर्ने) १५:५२, ४ अगस्त २०२० (नेपाली समय)
Nirmal Dulal ज्यू, मोड्युलमा त्रुटि देखिएको छ त्यो मिलाउदै छु। Saroj Uprety जी, मूल नाम 'न्यु रुल्स' नै प्रयोगमा रहकोले अनुप्रेषित पृष्ठ 'न्यु रुल्स (गीत)' लाई मेट्ने चिनो लगाएको छु। आफ्नो मत राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५०, ४ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: हजुर मूल नाम 'न्यु रुल्स' नै प्रयोग हुन्छ र उक्त लेख मैले नै निर्माण गरेको हो। मैले त केवल अनुप्रेषित पृष्ठ बाट पनि मूल लेखमा नै जाओस् भनेर मात्र बनाएको हो र यस्तो चलन सबै भाषाका विकिमा रहेको छ। यो अङ्ग्रेजी विकिपीडियामा पनि प्रयोग भएको छ। हिन्दी विकिमा 'न्यू रूल्स (गीत)' नाम प्रयोग भएको छ। गलतफहमी हटाउनका लागि, हामी पुनःनिर्देशित प्रयोग गर्न सक्छौं।--Saroj Uprety (कुरा गर्ने) १८:०२, ४ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन एकल र एकलौटी विषय भएको भए अनुप्रेषण गर्नु बेकार हुन्छ (जस्तै लियोनेल मेसी) साथै यसले गहिराइ पनि घटाउने काम गर्छ। तर यस शब्दसँग बहु शीर्षक भेटिन्छ र पहुँच योग्य र खोजीमा सहजताका लागि भएपनि यस्ता दोहोरो विषय अनुप्रेषण गर्नु नै ठिक होला तर सबै दोहरो विषयलाई अनुप्रेषण गर्नु हुँदैन। कोष्ठकमा स्पस्टता दिएको खण्डमा अनुप्रेषण गर्नु कत्तिपनि पर्दैन। (जस्तै कार्मेला (कुस्ती खेलाडी), कार्मेला (अभिनेत्री)) आदी इत्यादि। पर्वत सुबेदी (कुरा गर्ने) २१:१४, ४ अगस्त २०२० (नेपाली समय)
  •  समर्थनहिमाल सुबेदी (कुरा गर्ने) २१:३९, ४ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: हाल अनुप्रेषित पृष्ठ कुनै पनि लेखमा प्रयोग नभएकाले त्यसलाई हटाएर छलफल बन्द गर्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०८:०७, २३ अगस्त २०२० (नेपाली समय)
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।