वार्तालाप:पन्जाब, पाकिस्तान

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: छलफल नसकिदै सार्नलाई प्रस्तावित शीर्षकमा लेख निर्माण गेरको हुनाले यो पृष्ठको इतिहास गन्तव्य पृष्ठमा बिलय गरियो।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५०, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →२१ जुन २०२०[सम्पादन गर्नुहोस्]

पञ्जाब (पाकिस्तान)पञ्जाब, पाकिस्तान – यो लेख पाकिस्तानको स्थानविशेषको लेख हो। तथा शीर्षक सम्बन्धी मान्यता अनुसार स्थान सम्बन्धी लेखहरूको शीर्षकलाई स्पष्ट पार्दा सो भन्दा माथिल्लो प्रशासनिक अङ्गलाई अल्पविरामले छुट्याएर लेख्ने गरिन्छ। सोही आधारमा यस शीर्षकलाई "पञ्जाब, पाकिस्तान" मा सार्नको लागि अनुरोध छ। Nirajan pant (कुरा गर्ने) १९:१०, २१ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सार्दा उपयुक्त हुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:००, २२ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@पर्वत सुबेदी: जी, नियम अनुसार पृष्ठ सारिनु पर्छ। केवल क्रेडिट प्राप्त गर्न को लागी नयाँ पृष्ठलाई सिर्जना गरेर मूल पृष्ठमा पुनःनिर्देशन नगर्नुहोस्। तपाईंले मुख्य पृष्ठ पुन: निर्देशित गर्नुभयो तर लेखको कुराकानी पृष्ठ सारिएको छैन। तपाईं अवस्थित लेखमा सामग्री थप्न सक्नुहुन्छ तर पछि नयाँ सिर्जना नगर्नुहोस्। धन्यवाद - Saroj Uprety (कुरा गर्ने) २०:३०, २२ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।