सामग्रीमा जानुहोस्

वार्तालाप:पणजी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →२३ अगस्त २०२०

[सम्पादन गर्नुहोस्]
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १५:३३, १६ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पणजी? – के यसको नेपाली उच्चारण पणजी नै हुन्छ होला त ? सरोज(Saroj) (कुरा गर्ने) १५:३९, २३ अगस्त २०२० (नेपाली समय)

  • यो भारतको पश्चिमी प्रान्त गोवाको राजधानी हो। र यसको उच्चारण "पणजी" नै हुन्छ। नेपालीमा "पनजी" वा अरू कुनै नाम राख्नु उचित नहोला।--Nirajan pant (कुरा गर्ने) १९:३२, २३ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।