वार्तालाप:पाताले छाँगो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम सम्बन्धमा[सम्पादन गर्नुहोस्]

यस लेखको शीर्षक पाताले छाँगो भएता पनि लेखभित्र पातले छाँगो को उल्लेख समेत पाइन्छ। लेखमा नाम एउटै हुनुपर्नेमा दुईटा भएको हुँदा यो सच्च्याउन आवश्यक देख्तछु। तथा इण्टरनेटमा आधारित सामग्री हेर्दा दुबै उल्लेख पाइयो। पाताले छाँगोपातले छाँगो मध्ये कुन चाहिँ वास्तविक नाम हो? यस विषयमा उपयुक्त सन्दर्भ सहित सुझाव राख्न अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) १३:०३, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]