वार्तालाप:पारलैङ्गिक व्यक्तिहरूको सूची

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


शीघ्र मेटाउन सहमत छैन किनभने शीघ्र मेटाउन दिइएको शीमे-सा १४ भन्ने कुनै मापदण्ड नै छैन । यो पृष्ठ बहुविकल्पी छैन । यो शीर्षकसँग मिल्ने अरु कुनै पृष्ठ यस विकिपिडीयामा छैन । पारलैङ्गिक व्यक्तित्वहरू सम्बन्धीका लेखहरू खोज्न सक्ने यो पृष्ठले सघाउँछ । त्यसैले यो पृष्ठ मेटाउने सम्बन्धी विरोध जनाइन्छ । --यलक्वंदा (कुरा गर्ने) १२:१७, ११ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।