वार्तालाप:पोखरा महानगरपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गलत जनसंख्या राखिएको बारे[सम्पादन गर्नुहोस्]

पोखरा लेखनाथ माहानगरपालिका को जनसंख्या राख्नु पर्ने ठाउमा सिङ्गो कास्की जिल्ला को जनसंख्या राखिएको छ । यो गलत छ । East Nepal (कुरा गर्ने) ०३:५१, १५ नोभेम्बर २०१७ (युटिसी(UTC))