वार्तालाप:फेलासियो
विषय थप्नुहोस्स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३७, २९ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२१ साउन २०७७
[सम्पादन गर्नुहोस्]
| फेलासियो लेखलाई शिश्न-मुखमैथुनमा सार्नको लागि प्रस्ताव गरिएको थियो।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
फेलासियो → लिङ्ग-मुखमैथुन – मानक शीर्षक भएकालेहिमाल सुबेदी (कुरा गर्ने) ०८:१६, ५ अगस्त २०२० (नेपाली समय)
- नेपाली शब्दव्यवहारमा प्रयोगमा नरहेकोले यसलाई नेपालीकरण गर्नुका साटो जस्ताको त्यस्तै राख्नु ठीक हुन्छ।--Saroj Uprety (कुरा गर्ने) १७:३८, ११ अगस्त २०२० (नेपाली समय)
समर्थन, मुख मैथुन नामक पृष्ठ अवस्थित भएकाले यसलाई प्रस्ताव गरिएको एकदमै उपयुक्त नेपाली शीर्षक सार्नुपर्छ। शिश्न भनेको कतिपय भारोपेली भाषाहरूमा लिङ्गलाई जनाउँदछ।
सञ्चार माध्यमाा उपयोग १, मुखमैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) लाई बुझ्नुपर्छ। यस सूत्रमा दिइएको जानकारीका आधारमा सही नाम चिकित्सकले नै सुझाव गरेका छन्। पर्वत सुबेदी (कुरा गर्ने) १९:३०, ११ अगस्त २०२० (नेपाली समय)
असमर्थन यसको लागि कुनै उपयुक्त नेपाली शब्द नभएकोले जस्ताको तस्तै राख्नु उपयुक्त हुन्छ।--Nirajan pant (कुरा गर्ने) १२:०३, २९ अगस्त २०२० (नेपाली समय)- यस लेख शीर्षकको उपयुक्त नेपाली शब्द नभएकोले नेपालीकरण गर्नुको सट्टा आगन्तुक शब्द नै प्रयोग गर्नुपर्ने भएकोले छलफल बन्द गरिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३७, २९ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।