वार्तालाप:ब्रिटिस पुस्तकालय

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →१५ जुन २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द)Saroj Uprety (कुरा गर्ने) ०९:२२, १२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


ब्रिटिस लाइब्रेरीब्रिटिस पुस्तकालय – लाइब्रेरीको लागि नेपाली शब्द पुस्तकालय उपयुक्त भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:१६, १५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नेबृशमा british भनेको बेलायती लेखेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ०८:१५, १५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
राष्ट्रियता वा विशेषताबोधकमा बेलायती शब्दको प्रयोग गर्दा ठीक हुन्छ तर यसमा ब्रिटिस नै प्रयोग गर्दा उपयुक्त होला। नेबृशमा ब्रिटिस शब्द पनि छ। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५४, १५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
छलफलको निश्कर्ष पश्चात मात्र पृष्ठ सार्न अनुरोध गर्दछु। छलफलको निश्कर्ष विना नै पृष्ठ सारिएकोलाई पुर्नस्थापन गरिएको छ। nShrestha १०:०८, १५ जुन २०२० (नेपाली समय)
  • नेबृशमा टाइम, लाइब्रेरी, लाइट, रेन्जर लगायतका तमाम अङ्ग्रेजी शब्द राखिएको छ र यसको अर्थ नेपाली शीर्षकका वैकल्पिक भन्ने बुझिन्छ नकी वास्तविक शीर्षक। लाइब्रेरी भने पुस्तकालयमा परिवर्तन भयो त्यो एकदम सही छ तर शब्द हुँदा हुँदै निक‌ै प्रचलित हुँदा हुँदै पनि ब्रिटिश वा वैकल्पिक शीर्षक त्यति उपयुक्त हुँदैन र सबै समूह उमेरका नेपाली भाषीहरू प्रति पहुँचयोग्य हुनु आजको आवश्यकता पनि ह‍‍ो। तसर्थ शीर्षक परिवर्तन हुनुपर्छ भन्ने लाग्छ। पर्वत सुबेदी (कुरा गर्ने) २२:३२, १५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।