वार्तालाप:भानुभक्तीय रामायण

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपीडियन प्रबंधक ज्यू हरू लाई अनुरोध छ की यो रामायण (नेपाली )वाल्मीकीय रामायण दुई पृष्ठ छन नेपाली र संस्कृतको अंतर छ नेपाली रामायणको बारेमा अन्य भाषा मा छ की छैन त्योमलाई थाहा छैन तर संस्कृत रामायाण बारेमा निकै भाषामा छ तर यस्मा यस्तो विपरीत कार्य कसरी भयो जस्मा वाल्मीकीय रामायण जोड्नु पर्ने वहा रामायण (नेपाली) जोड़ीएको छ यो wikidata link लाई सुधार गरियोस अनुचित सुजाव भए मलाई यसको कारण केहो जान्ने इच्छा छ ।Devrajpoudel22 ०७:३४, ८ जनवरी २०१५ (युटिसी(UTC))