वार्तालाप:भानुभक्तीय रामायण
स्वरूप
विकिपीडियन प्रबंधक ज्यू हरू लाई अनुरोध छ की यो रामायण (नेपाली ) र वाल्मीकीय रामायण दुई पृष्ठ छन नेपाली र संस्कृतको अंतर छ नेपाली रामायणको बारेमा अन्य भाषा मा छ की छैन त्योमलाई थाहा छैन तर संस्कृत रामायाण बारेमा निकै भाषामा छ तर यस्मा यस्तो विपरीत कार्य कसरी भयो जस्मा वाल्मीकीय रामायण जोड्नु पर्ने वहा रामायण (नेपाली) जोड़ीएको छ यो wikidata link लाई सुधार गरियोस अनुचित सुजाव भए मलाई यसको कारण केहो जान्ने इच्छा छ ।Devrajpoudel22 ०७:३४, ८ जनवरी २०१५ (युटिसी(UTC))
भानुभक्तीय रामायणको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा भानुभक्तीय रामायणलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।