वार्तालाप:भानुभक्तीय र तुलसीकृत रामायण
स्वरूप
कोमल जी, केही सुझाबहरू
- यस लेखको नाम परिवर्तन गरेर भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन राख्नुहोला । (अगाडि विकिपिडिया लेखेपछि त्यो आयोजना पृष्ठको रूपमा रहने हुनाले)
- लेख लेख्दा भावनात्मकभन्दा विश्वकोषको भाषा प्रयोग गर्नुहोला ।
- यहाँ दिशानिर्देशको प्रारूप तयार भएको छ यसलाई ध्यानमा राखेर लेख सृजना गर्नुहोला ।
तपाईं जस्तो अग्रज शिक्षकको सहभागिताले नेपाली भाषा फष्टाउने आशा छ । -DULAL (कुरा गर्ने) ०३:३९, २८ डिसेम्बर २०१३ (युटिसी(UTC))
भानुभक्तीय र तुलसीकृत रामायणको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा भानुभक्तीय र तुलसीकृत रामायणलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।