वार्तालाप:भारतीय समुद्री विश्वविद्यालय
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१८, ६ सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२३ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध भारतीय समुद्री विश्वविद्यालयमाथि निर्णय पूर्ण भइसकेको छ। |
इंडियन मेरीटाइम विश्वविद्यालय → इन्डियन मेरीटाइम विश्वविद्यालय या भारतीय मेरीटाइम विश्वविद्यालय – मा सार्दा कसो होला ?सरोज(Saroj) (कुरा गर्ने) १५:२५, २३ अगस्त २०२० (नेपाली समय)
- मलाई लाग्छ 'भारतीय समुद्री विश्वविद्यालय' सही हुनेछ। नाम लोगोमा पनि प्रयोग भएको छ।--Saroj Uprety (कुरा गर्ने) १९:३३, ३० अगस्त २०२० (नेपाली समय)
- आधिकारिक नाम 'भारतीय समुद्री विश्वविद्यालय' भएकोले सोही नाममा शीर्षक परिवर्तन गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१८, ६ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।