वार्तालाप:भुटाहा गाउँपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


भुटाहा गाउँपालिका र लौकही गाउँपालिका[सम्पादन गर्नुहोस्]

भुटाहा गाउँपालिका र लौकही गाउँपालिका शायद अहिले सम्म अस्तित्वमा छैन र सुनसरी जिल्ला मा १२ स्थानिय तह छन् १४ वटा होइन।l please check-- 👤Raju💌 ०५:२५, २२ अप्रिल २०१८ (युटिसी(UTC))

@Raju Babu:हो तपाईको कुरा सहि हो, I checked and found out a good ref to prove your point. here have a look at offical good source which makes things clear. I will investigate further and if this is a conclusion I will mark them for delete as hoax. Good chatch. Thanks-BRP ever ०६:१९, २२ अप्रिल २०१८ (युटिसी(UTC))