वार्तालाप:भोजपुर जिल्ला, नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →२३ जुन २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Pitambar Bhattarai (कुरा गर्ने) १३:४३, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


भोजपुर जिल्ला (नेपाल)भोजपुर जिल्ला, नेपाल – स्थानविशेषको लेख भएको तथा शीर्षक सम्बन्धी मान्यता अनुसार स्थान सम्बन्धी लेखहरूको शीर्षकलाई स्पष्ट पार्दा सो भन्दा माथिल्लो प्रशासनिक अङ्गलाई अल्पविरामले छुट्याएर लेख्नुपर्ने भएकोहुँदा सार्न अनुरोध गर्दछु।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१६, २३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।