वार्तालाप:भोजपुर जिल्ला, नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पृष्ठ सार्न अनुरोध →२३ जुन २०२०[सम्पादन गर्ने]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Pitambar Bhattarai (कुरा गर्ने) १३:४३, १ जुलाई २०२० (नेपाली समय)


भोजपुर जिल्ला (नेपाल)भोजपुर जिल्ला, नेपाल – स्थानविशेषको लेख भएको तथा शीर्षक सम्बन्धी मान्यता अनुसार स्थान सम्बन्धी लेखहरूको शीर्षकलाई स्पष्ट पार्दा सो भन्दा माथिल्लो प्रशासनिक अङ्गलाई अल्पविरामले छुट्याएर लेख्नुपर्ने भएकोहुँदा सार्न अनुरोध गर्दछु।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१६, २३ जुन २०२० (नेपाली समय)


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।